बिहिबार, १९ कात्तिक २०८३
मङ्गलबार, १३ असोज २०८३ · राजनीति
काठमाडौं, असोज १३ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक सुरु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।