शुक्रबार, २० कात्तिक २०८३
मङ्गलबार, १९ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ १९ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माफी माग्न माग गर्दै मंगलवारको बैठकमा पनि उठेर अवरोध गरेपछि उक्त बैठक बुधबार विहान १२ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरिएको हो ।
बैठकमा सांसदहरुले प्रधानमन्त्री साहमा सामान्य राजनीतिक सुझबुझ समेत नभएको भन्दै आपत्ति जनाएका थिए ।
कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै
५ घण्टा अगाडि