शुक्रबार, २० कात्तिक २०८३
शुक्रबार, १५ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ १५। ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शुक्रवार राजधानीमा प्रभातफेरी गरिएको छ ।
सगरमाथा दिवसको उपलक्ष्यमा शुक्रवार बिहान काठमाडौंमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । सगरमाथा आरोहणको ऐतिहासिक गौरवलाई स्मरण गर्दै आयोजित उक्त कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले एक–अर्कामा शुभकामना आदानप्रदान गर्दै सगरमाथाको महत्व र यसले नेपालको पहिचानमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै
४ घण्टा अगाडि