logo-image

बिहिबार, १९ कात्तिक २०८३

दुई सय ७३ प्रकारको कच्चा पदको भन्सार दर घट्यो

शुक्रबार, १५ जेठ २०८३ · अर्थ

दुई सय ७३ प्रकारको कच्चा पदको भन्सार दर घट्यो

काठमाडौं, जेठ १५ । सरकारले दुई सय ७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसुस घटाएको उल्लेख गर्दै औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुको भन्दा कम्तीमा एक तह कम हुने गरी दुई सय ७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको जानकारी दिए ।