शुक्रबार, २० कात्तिक २०८३
भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार २ सय ५२ जनाको शव फेला
टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः प्रधानमन्त्री
सुरुङ उद्धारमा चुनौती कायमै, प्रभावित क्षेत्रमा ९ हजारभन्दा बढी सेना परिचालन (तस्विरसहित)
उद्दार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
चीनद्वारा नेपालका बाढीपहिरो पीडितका लागि थप मानवीय सहायता सामग्री प्रदान
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत कार्य तिब्र (तस्बिरसहित)
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
रसुवा बाढी : १,११८ शव फेला, ५,०१५ जना अझै बेपत्ता
यामाहाको चाडपर्व उपहार, बुटवलकी सरस्वतीले जितिन् १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी
अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
आन्तरिक लेखापरीक्षणमा १० अर्ब ६८ करोड बेरुजु, एक वर्षमै १ अर्ब ४४ करोडले बढ्यो
प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो: महासचिव पोखरेल